ne_tq/ezk/20/46.md

430 B

नेगेभको वनको विरूद्धमा परमप्रभुले के घोषणा गर्नुभयो?

उहाँले दक्षिणदेखि उत्तरसम्‍मका हरेक अनुहार जल्‍ने गरी आगो दन्काउनुहुनेछ भनी परमप्रभुले घोषणा गर्नुभयो ।