ne_tq/ezk/20/43.md

498 B

तिनीहरूले विगतमा गरेका भ्रष्‍टा कामहरू सम्झिदा इस्राएलको घरानले आफूहरूलाई के सम्झिनेछन्?

तिनीहरूले गरेका सबै भ्रष्‍टा कामहरूले गर्दा इस्राएलको घरानाले आफूहरूलाई तुच्‍छ ठान्‍नेछन् ।