ne_tq/ezk/20/41.md

681 B

परमप्रभुले इस्राएलको घरानालाई उहाँको पवित्र पर्वतमा भेला गर्नुभएपछि, इस्राएलले उहाँलाई कसरी व्यवहार गर्नेछन्?

परमप्रभुले इस्राएलको घरानालाई उहाँको पवित्र पर्वतमा भेला गर्नुभएपछि, इस्राएलले उहाँलाई जातिहरूको नजरमा पवित्रको रूपमा व्‍यवहार गर्नेछन् ।