ne_tq/ezk/20/38.md

457 B

इस्राएलका मानिसहरूको बीचबाट परमप्रभुले के हटाउनेछु भनी भन्नुभयो?

उहाँले इस्राएलका मानिसहरूबाट विद्रोह गर्नेहरू र अपराध गर्नेहरूलाई हटाउनेछु भनी परमप्रभुले भन्नुभयो ।