ne_tq/ezk/20/35.md

648 B

तिनीहरूलाई आमने-सामने न्याय गर्नलाई परमप्रभुले इस्राएलका मानिसहरूलाई के गर्नहुनेछ भनी परमप्रभुले भन्नुहुन्छ?

मानिसहरूको उजाड-स्थानमा तिनीहरू छरपष्‍ट भएका देशहरूबाट इस्राएलका मानिसहरूलाई उहाँले भेला गर्नुहुनेछ भनी परमप्रभुले भन्नुभयो ।