ne_tq/ezk/20/32.md

358 B

इस्राएलका मानिसहरूको मनमा के सोच थियो?

काठ र ढुङ्गालाई पुज्ने अरु जातिहरूझैँ तिनीहरू हुन चाहेका भनी इस्राएलका मानिसहरू सोच्‍दै थिए ।