ne_tq/ezk/20/27.md

491 B

इस्राएलका पुर्खाहरूले परमप्रभुलाई कसरी निन्‍दा र विश्‍वासघात गरे?

अग्‍लो ठाउँमा तिनीहरूका मूर्तिहरूलाई बलिदान चढाएर इस्राएलका पुर्खाहरूले परमप्रभुलाई निन्‍दा र विश्‍वासघात गरे ।