ne_tq/ezk/20/21.md

1.1 KiB

उहाँका आज्ञाहरूमा चल्न परमप्रभुले तिनीहरूलाई आदेश दिनुहुँदा इस्राएलका छोराछोरीहरूले कसरी प्रतिकृया जनाए?

इस्राएलका छोराछोरीहरू परमप्रभुको विरुद्धमा विद्रोह गरे र उहाँका व्‍यवस्‍थाहरू पालन गरेनन् ।

यदि तिनीहरूले उहाँका नियमहरूलाई पालन गरे भने तिनीहरूले के गर्न सक्‍नेछन् भनी परमप्रभुले मानिसहरूलाई भन्नुभयो?

मानिसहरूले उहाँका नियमहरूलाई पालन गरे भने तिनीहरू बाँच्न सक्नेछन भनी परमप्रभुले तिनीहरूलाई भन्नुभयो ।