ne_tq/ezk/20/15.md

583 B

तिनीहरूले उहाँका नियमहरूलाई इन्कार गरेका कारण उहाँले इस्राएलका मानिसहरूका निम्ति के गर्नुहुनेछैन भनी परमप्रभुले शपथ खानुभयो?

तिनीहरूलाई दिनलाग्नु भएको देशमा तिनीहरूलाई ल्याउनुहुनेछैन भनी परमप्रभुले शपथ खानुभयो ।