ne_tq/ezk/20/13.md

1.0 KiB

परमप्रभुले तिनीहरूलाई उजाड-स्थानमा दिनुभएको कुरामा इस्राएलका मानिसहरूले कसरी प्रतिकृया जनाए?

मानिसहरू परमप्रभुको विरुद्धमा विद्रोह गरे र उहाँका नियमहरूलाई इन्‍कार गरे ।

यदि तिनीहरूले उहाँका नियमहरूलाई पालन गरे भने तिनीहरूले के गर्न सक्‍नेछन् भनी परमप्रभुले मानिसहरूलाई भन्नुभयो?

मानिसहरूले उहाँका नियमहरूलाई पालन गरे भने तिनीहरू बाँच्न सक्नेछन भनी परमप्रभुले तिनीहरूलाई भन्नुभयो ।