ne_tq/ezk/20/11.md

932 B

उजाड-स्थानमा इस्राएलका मानिसहरूलाई परमप्रभुले के दिनुभयो?

परमप्रभुले मानिसहरूलाई उहाँको विधिहरू, नियमहरू र शबाथ दिनहरू दिनुभयो ।

यदि तिनीहरूले उहाँका नियमहरूलाई पालन गरे भने तिनीहरूले के गर्न सक्‍नेछन् भनी परमप्रभुले मानिसहरूलाई भन्नुभयो?

मानिसहरूले उहाँका नियमहरूलाई पालन गरे भने तिनीहरू बाँच्न सक्नेछन भनी परमप्रभुले तिनीहरूलाई भन्नुभयो ।