ne_tq/ezk/20/09.md

604 B

इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट निकालेर ल्याउने काम उहाँले किन गर्नुभयो भनी परमप्रभुले भन्नुहुन्छ?

आफ्‍नो नाउँको खातिर जातिहरूका दृष्‍टिमा उहाँको नाउँ अपवित्र नहोस् भनेर उहाँले यो काम गर्नुभयो भनी परमप्रभु भन्नुहुन्छ ।