ne_tq/ezk/20/07.md

377 B

मिश्रदेशमा इस्राएलका मानिसहरूलाई परमप्रभुले के आज्ञा दिनुभयो?

मानिसहरूलाई मिश्रका तिनीहरूका मूर्तिहरू हटाउने आज्ञा परमप्रभुले दिनुभयो ।