ne_tq/ezk/20/06.md

398 B

तिनीहरू मिश्रदेशमा हुँदा इस्राएलको निम्ति के गरिदिने हुने शपथ परमप्रभुले खानुभयो?

उहाँले तिनीहरूलाई दूध र मह बग्ने देशमा ल्याउनुहुने शपथ खानुभयो ।