ne_tq/ezk/20/01.md

263 B

इजकिएलकहाँ को आए र तिनीहरू किन आए?

परमप्रभुसित सोधपूछ गर्न इस्राएलका धर्म-गुरुहरू इजकिएलकहाँ आए ।