ne_tq/ezk/18/31.md

446 B

आफूहरूका निम्‍ति के बनाउन परमप्रभुले इस्राएलको घरानालाई बोलाउनुहुन्छ?

एउटा नयाँ हृदय र नयाँ आत्मा आफूहरूका निम्ति बनाउन परमप्रभु इस्राएलका घरानालाई बोलाउनुहुन्छ ।