ne_tq/ezk/18/30.md

814 B

प्रत्येक मानिसलाई उहाँले कसरी न्याय गर्नुहुनेछ भनी परमप्रभु भन्‍नुहुन्‍छ?

उहाँले हरेक मानिसलाई उसको चालअनुसार न्याय गर्नेछु भनी परमप्रभु भन्नुहुन्छ ।

इस्राएलको घरानालाई परमप्रभुले केको निम्ति बोलाउनुहुन्‍छ?

परमप्रभुले इस्राएलको घरानालाई पश्‍चात्ताप गर्न र त्यसका पापहरूबाट फर्कन बोलाउनुहुन्‍छ ।