ne_tq/ezk/18/24.md

571 B

धर्मी मानिस जो फर्किगएर पाप गर्छ र खराब कामहरू गर्छ भने त्‍यसलाई के हुनेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ?

धर्मी मनिस जो फर्किगएर पाप गर्छ भने त्‍यो त्‍यसले गरेका पापहरूको कारण मर्नेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ ।