ne_tq/ezk/18/22.md

503 B

आफूले गरेका सबै पापहरू त्‍याग्‍ने दुष्ट मानिसले के हुनेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ?

आफूले गरेका सबै पापहरू त्‍याग्‍ने दुष्ट मानिस निश्‍चय नै बाँच्नेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ ।