ne_tq/ezk/18/19.md

428 B

आफ्‍नो बुबाको अधर्मको फल धर्मी छोराले किन भोग्नु पर्नेछैन?

त्‍यसले न्याय र धार्मिकता पुरा गरेको हुनाले आफ्‍नो बुबाको अधर्मको फल धर्मी छोराले भोग्नु पर्नेछैन ।