ne_tq/ezk/18/17.md

613 B

यदि एउटा छोरा त्‍यसको बुबाका पापहरूका चालमा हिँडदैन भने के छोरा त्यसको बुबाको पापहरूको कारण मर्नेछ?

एउटा छोराले परमप्रभुको नियमहरू मान्‍छ, र परमप्रभुको विधिहरूअनुसार हिंड्‍छ भने, त्‍यो आफ्‍नो बुबाको पापको कारण त्‍यो मर्नेछैन् ।