ne_tq/ezk/18/09.md

585 B

धर्मी मानिस केमा हिँड्छ र पालन गर्छ?

धर्मी मानिस परमप्रभुको व्यवस्थामा हिँड्छ र परमप्रभुको नियमहरू मान्‍छ ।

धर्मी मानिसलाई के हुनेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ?

धर्मी मानिस बाँच्नेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ ।