ne_tq/ezk/17/21.md

368 B

यरूशलेमका राजाको फौजलाई के हुनेछ भनी परमप्रभुले घोषणा गर्नुभयो?

यरूशलेमका राजाको फौज तरवारले मारिनेछन् भनी परमप्रभुले घोषणा गर्नुभयो ।