ne_tq/ezk/17/15.md

394 B

बेबिलोनका राजासँग बाँधेको करार यरूशलेमका राजाले कसरी भङ्ग गरे?

घोडाहरू र फौज झिकाउनलाई यरूशलेमका राजाले विद्रोह गरेर मिश्रदेशमा राजदूतहरू पठाए ।