ne_tq/ezk/17/06.md

417 B

दृष्टान्तमा, ठुलो चीलले देशको बीउ कहाँ रोप्यो र त्यो कसरी बढ्यो?

ठुलो चीलले प्रशस्त पानी भएको ठाउँको नजिकै बीउ रोप्यो र दाखको बोटले हाँगाहरू र मुनाहरू पलाए ।