ne_tq/ezk/17/04.md

433 B

दृष्टान्तमा, ठुलो चीलले देवदारूको हाँगाको टुप्पाहरू कहाँ लगेर रोप्यो?

ठुलो चीलले देवदारूको हाँगाको टुप्पाहरू कनान देशमा, व्यापारीहरूको एउटा सहरमा लगेर रोप्यो ।