ne_tq/ezk/17/02.md

478 B

इस्राएलको घरानालाई के भन्न र प्रस्‍तुत गर्न परमप्रभुले इजकिएललाई भन्नुभयो?

इस्राएलको घरानालाई एउटा उखान भन्न र एउटा दृष्‍टान्‍त प्रस्‍तुत गर्न परमप्रभुले इजकिएललाई भन्नुभयो ।