ne_tq/ezk/16/60.md

422 B

उहाँले के कुरा सम्झने र स्थापित गर्ने परमप्रभले भन्नुभयो?

उहाँले यरूशलेमसँग उहाँको करारलाई सम्झने र त्यससँग सदासर्वदाको करार बाँध्ने परमप्रभुले भन्नुभयो ।