ne_tq/ezk/16/59.md

764 B

के गरेका जो कोहीसँग परमप्रभुले व्‍यवहार गर्नुभएजस्‍तै यरूशलेमसँग पनि त्‍यस्तै व्यवहार गर्नुहुनेछ भनी परमप्रभुले भन्नुभयो?

आफ्नो करार भङ्‍ग गरेका र शपथ तुच्‍छ ठानेका जो कोहीसँग परमप्रभुले व्‍यवहार गर्नुभएजस्‍तै यरूशलेमसँग पनि त्‍यस्तै व्यवहार गर्नुहुनेछ भनी परमप्रभुले भन्नुभयो ।