ne_tq/ezk/16/48.md

411 B

कुन दुई ठाउँभन्दा बढी दुष्टता यरूशलेमले गरेकी थिई भनी परमप्रभुले भन्नुभयो?

सदोम र गमोराभन्दा बढी दुष्‍टता यरूशलेमले गरेकी थिई भनी परमप्रभुले भन्नुभयो ।