ne_tq/ezk/16/42.md

370 B

यरूशलेम दण्‍डित भएपछि त्‍यसप्रतिको परमप्रभुको व्‍यवहार कसरी परिर्वतन हुनेछ?

यरूशलेम दण्डित भएपछि, फेरि कहिलै त्‍यससँग रिसाउनुहुनेछैन ।