ne_tq/ezk/16/34.md

543 B

यरूशलेम र हरेक वेश्‍याको बीचमा के भिन्नता छ भनी परमप्रभुले भन्नुभयो?

वेश्‍याहरूलाई तिनीहरूका कामको निम्ति ज्याला दिइन्छ तर यरूशलेमले त्यसको प्रेमीहरूलाई ज्याला र घुस दिन्छे भनी परमप्रभुले भन्‍नुभयो ।