ne_tq/ezk/16/27.md

473 B

यरूशलेमको वेश्‍यावृत्तिको कारण उहाँले के बन्‍द गरिदिनेछु भनी परमप्रभुले भन्नुभयो?

त्यसको वेश्‍यावृत्तिको कारण उहाँले त्‍यसको भोजन बन्‍द गरिदिनेछु भनी परमप्रभुले भन्नुभयो ।