ne_tq/ezk/16/08.md

461 B

यरूशलेम त्यसको परिपक्व उमेरमा पुग्‍दा परमप्रभुले त्यसको निम्ति के गरिदिनुभयो?

परमप्रभुले उहाँको वस्‍त्र यरूशलेमलाई माथि ओढाउनुभयो र त्यससँग उहाँले करारमा ल्‍याउनुभयो ।