ne_tq/ezk/16/07.md

356 B

यरूशलेमको जन्मपछि परमप्रभुले त्यसको निम्ति के गर्नुभयो?

त्यसको जन्मपछि परमप्रभुले यरूशलेमलाई मैदानको बोटजस्‍तै बढ्‌न लगाउनुभयो ।