ne_tq/ezk/15/08.md

394 B

परमप्रभुले देशलाई त्‍यागिएको उजाड-स्‍थान किन बनाउनुहुनेछ?

यरूशलेमका बासिन्दाहरूले पाप गरेका हुनाले देशलाई त्‍यागिएको उजाड-स्‍थान बनाउनुहुनेछ ।