ne_tq/ezk/15/06.md

959 B

उहाँले दाखको बोट केको निम्ति दिनुभएको थियो भनी परमप्रभु परमेश्‍वरले भन्नुभयो?

उहाँले दाखको बोटलाई आगोको लागि दाउरा हुनलाई दिनुभएको थियो भनी परमप्रभु परमेश्‍वरले भन्नुभयो ।

यरूशलेमका बासिन्दाहरू कसरी दाखको बोटजस्तै छन् भनी परमप्रभु भन्नुहुन्छ?

यरूशलेमका बासिन्दाहरू दाखको बोटजस्‍तै छन् भनी परमप्रभु भन्नुहुन्छ कारण दुवै आगोको लागि दाउरा हुन दिइन्‍छन् ।