ne_tq/ezk/14/16.md

1.1 KiB

परमप्रभुले इतिहासमा भएका केही सबैभन्‍दा धर्मी मानिसहरूमध्‍ये कसलाई उदारणको रूपमा प्रयोग गर्नुभयो?

इतिहासमा भएका केही सबैभन्‍दा धर्मी मानिसहरूको उदाहरणको रूपमा परमप्रभुले नोआ, दानिएल र अय्यूबलाई प्रयोग गर्नुभयो ।

परमप्रभुले न्याय गर्नुहुँदा, देशमा सबैभन्‍दा धर्मीहरूले कसलाई बचाउन सक्नेछैनन्?

परमप्रभुले न्याय गर्नुहुँदा देशमा सबैभन्‍दा धर्मीहरूले तिनीहरूका छोराहरू वा छोरीहरूलाई बचाउन सक्नेछैनन् ।