ne_tq/ezk/14/14.md

1.1 KiB

परमप्रभुले न्याय गर्नुहुदाँ सबैभन्‍दा धर्मीले पनि त्यस देशमा के मात्र गर्न सक्नेछ?

परमप्रभुले न्याय गर्नुहुँदा सबैभन्‍दा धर्मीले पनि त्यस देशमा तिनीहरूका आफ्‍ना प्राण मात्र बचाउन सक्नेछ ।

परमप्रभुले इतिहासमा भएका केही सबैभन्‍दा धर्मी मानिसहरूमध्‍ये कसलाई उदारणको रूपमा प्रयोग गर्नुभयो?

इतिहासमा भएका केही सबैभन्‍दा धर्मी मानिसहरूको उदाहरणको रूपमा परमप्रभुले नोआ, दानिएल र अय्यूबलाई प्रयोग गर्नुभयो ।