ne_tq/ezk/14/09.md

398 B

हरेक छली अगमवक्तालाई परमप्रभुले के गर्नेछु भनी उहाँले भन्नुभयो?

उहाँले त्यस अगमवक्तालाई छल गर्नेछु र त्यसलाई नाश गर्नेछु भनी परमप्रभुले भन्नुभयो ।