ne_tq/ezk/14/08.md

735 B

हरेक मानिस जसले मूर्तिहरूलाई पुज्छ र त्‍यसपछि परमप्रभुको अगमवक्ताबाट जवाफ पाउन खोज्छ भने उहाँले के कुरा गर्नेछु भनी परमप्रभुले भन्नुभयो?

त्यसलाई मानिसलाई इस्राएलका मानिसहरूबाट बहिष्कार गरेर त्यसलाई उहाँले एउटा सङ्केत र उखानको पात्र बनाउनुहुनेछ भनी परमप्रभुले भन्नुभयो ।