ne_tq/ezk/13/20.md

432 B

पासोमा परेका उहाँका मानिसहरूका निम्ति उहाँले के गर्नुहुने परमप्रभुले भन्नुभयो?

परमप्रभुले पासोमा परेका उहाँका मानिसहरूलाई छुटकारा दिनुहुने उहाँले भन्नुभयो ।