ne_tq/ezk/13/16.md

394 B

झूटा अगमवक्ताहरूले यरूशलेमको विषयमा मानिसहरूलाई के अगमवाणी बोलिरहेका थिए?

झूटा अगमवक्ताहरूले यरूशलेमको निम्ति शान्तिको अगमवाणी बोलिरहेका थिए ।