ne_tq/ezk/13/15.md

431 B

पर्खाल र त्यसलाई चुनले पोत्नेहरूलाई उहाँले के गर्नेहुनेछ भनी परमप्रभुले भन्नुभयो?

पर्खाल र त्यसलाई चुनले पोत्नेहरूलाई नष्ट पार्नेछु भनी परमप्रभुले भन्नुभयो ।