ne_tq/ezk/13/09.md

544 B

इस्राएलका झूटा अगमवक्ताहरूका विरुद्धमा परमप्रभुले के घोषणा गर्नुभयो?

उहाँको हात झूटा अगमवक्ताहरू विरूद्ध परेको छ र इस्राएलका घरानाको सूचीमा तिनीहरूको नाउँ लेखिनेछैनन् भनी परमप्रभुले घोषणा गर्नुभयो ।