ne_tq/ezk/13/06.md

537 B

परमप्रभुले तिनीहरूलाई पठाउनुभएको थिएन तरैपनि झूटा अगमवक्ताहरूले के भनिरहेका थिए?

परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि “परमप्रभु यो घोषणा गर्नुहुन्छ” भनी झूटा अगमवक्ताहरूले भनिरहेका थिए ।