ne_tq/ezk/13/02.md

444 B

इस्राएलका झूटा अगमवक्ताहरूले कहाँबाट तिनीहरूका अगमवाणीहरू बोलिरहेका थिए?

इस्राएलका झूटा अगमवक्ताहरूले तिनीहरूका आफ्नै विचार र आत्माले अगमवाणीहरू बोलिरहेका थिए ।