ne_tq/ezk/12/28.md

424 B

इजकिएलको दर्शन पूरा हुने बारेमा परमप्रभुले के भन्नुभयो?

उहाँको वचन अब उप्रान्‍त ढिलो हुनेछैन तर उहाँले बोल्नुभएको वचन पुरा हुनेछन् भनी परमप्रभुले भन्नुभयो ।