ne_tq/ezk/12/16.md

660 B

केही मानिसहरूलाई जोगाउने के दुई कारणहरू परमप्रभुले दिनुभयो?

तिनीहरूले इस्राएलका घिनलाग्‍दा व्‍यवहारहरूका लेखा राखून् र परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी तिनीहरूले जान्न सकून् भनेर उहाँले केहि मानिसहरूलाई छोडिदिने भनी परमप्रभुले भन्नुभयो ।