ne_tq/ezk/12/12.md

454 B

यरूशलेमका शासकलाई के हुनेछ भनी परमप्रभुले भन्नुहुन्छ?

यरूशलेमका शासक पर्खालबाट बाहिर जानेछन् तर तिनी समातिनेछन् र बेबिलोनमा लगिनेछन् जहाँ तिनी केही नदेखिकन मर्नेछन् ।